Incident Reports

24-year-old woman abducted in Rupandehi

2017-09-18

Lumbini, Rupandehi, Sainamaina, Ward 1

[Updated] A 24-year-old woman was reportedly abducted in Rupandehi on Monday. The victim has been identified as Rekha Bhusal, a resident of Sainamaina municipality-1 Bankatti. She was reportedly abducted by a group of unidentified men. Rekha was abducted from Barma chowk in Bankatta while she was waiting for a bus to Butwal. According to the police, a group of men who came in an alto car bearing plate number Ba 13 Cha 6697 abducted her by forcibly pulling her into the car. Rekha is said to be employed in a pharmacy. Although police has claimed that the victim has already been freed, her whereabout is still unknown. SP Shyamlal Gyawali said that the victim has been rescued and police are looking for the accused abductors. रुपन्देहीमा सोमबार एक युवती अपहरणमा परेकी छन् । जिल्लाको सैनामैना नगरपालिका-१ वनकट्टाकी अन्दाजी २४ वर्षीया रेखा भुसाल अज्ञात समूहको अपहरणमा परेकी हुन् । वनकट्टाको वर्मा चोकमा बुटवल जाने गाडी कुरिरहेको अवस्थामा भुसाल अपहरणमा परेकी बताइएको छ । प्रहरीका अनुसार, बा १३ च ६६९७ नम्बरको सेतो अल्टो कारमा आएका व्यक्ति उनलाई जबरजस्ती गाडीमा हालेर तामनगरतर्फ मोडिएका थिए । अपहरणमा परेकी युवती फार्मेसीमा कार्यरत रहेको बताइएको छ । प्रहरीले युवती अपहरणमुक्त भइसकेको दाबी गरे पनि उनको अवस्थाको बारेमा केही पनि बताएको छैन । एसपी श्यामलाल ज्ञवालीले अपहरित युवतीको उद्दार गरेको र अपहरणमा संलग्न युवाहरुको खोजी भइरहेको जानकारी दिए । Update ----- युवती अपरहणमा संलग्न ६ पक्राउ दुइ साताअघि युवती अपहरण गरी फिरौती माग्ने ६ जनालार्इ पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ । युवती अपहरण गरेर दुइ करोड फिरौती माग्ने कार्यमा संलग्न भएको आरोपमा प्रहरीले ६ जनालार्इ पक्राउ गरी आवश्यक अनुशन्धान अगाडी बढाएको छ । पक्राउ पर्नेमा राजीव सुनारी मगर, प्रकाश भुसाल, अनमोलजगं राणा, दिपक नेपाली, डम्बर बहादुर राना र लालु पुन छन् । उनीहरुले असोज २ मा सैनामैनाकी २१ वर्षीय रेखा भुसाललार्इ अपरहण गरी उनका परिवारसँग दुर्इ करोड फिरौती रकम मागेका थिए । बुटवलमा बस कुरीरहेका बेला बा १५ च ६६९७ नम्बर टाँसिएको रातो कारमा आएका अपहरणकारीले जबरजस्ती युवतीलार्इ राखिएकाे थियाे । अपरहणकारीहरुले लु १ ज ३४३६ नम्बरको कारमा नम्बर परिर्वतन गरी बा १५ च ६६९७ नम्बर टाँसेर चलाखी गर्न खोजेको प्रहरीले जनाएको छ । अपहरणको जानकारी पाए लगत्तै प्रहरीले खोजतलास तिब्र पारेर ठाँउठाँउमा टोली खटाएसंगै अपरणकारीले युवतीलाइ तिलोत्तमा नगरपालिको कान्छि बजारमा छोडेर भागेका थिए । प्रहरी टोलीले उनलाइ सेमराबाट सोही दिन दिउँसो उद्यार गरेको थियो । अभियुक्तहरुले देवदहस्थित एक घरमा डेरा लिएर युवतीलाइ बन्दक बनाइ राख्ने र फिरौती रकम असुल्ने योजना अनुरुप अपरहण गरीएको प्रहरी समक्ष स्वीकार गरेको प्रहरीले जनाएको छ । युवती अपरहणमा प्रयोग भएको लु १ ज ३४३६ नम्बरको मारुती कार, खुकुरी, चक्कु, मोवाइल, साइकल, तन्ना लगायतका सामान पनि बरामद गरेको रुपन्देहीका प्रहरी प्रवक्ता पाण्डेले बताए । Police have arrested six persons for their alleged involvement in abducting a 21-year-old woman of Sainamaina Municipality-1, Rupandehi. Prakash Bhusal, 22, and Anamol Jung Rana, 21, of Sainamaina; Lalu Pun, 39, and Dambar Bahadur Rana, 38, of Tilottama; Rajiv Sunari Magar, 21, of Suddodhan, Rupandehi; and Dipak Nepali, 28, of Bhumikasthan, Arghakhanchi have been arrested, said police. According to investigation officers, the suspects had abducted the woman on September 18 and demanded Rs 20 million to in ransom. Deputy Superintendent of Police Pawan Kumar Bhattarai said the victim was whisked away in a car by the abductors while she was on her way to office. Security personnel had chased down the abductors and freed the victim from Simara, he added. The abductors, however, had managed to flee taking advantage of a minor accident of the police motorcycle which was chasing the car. The suspects were picked up from different places.
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Abduction
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth youth
Total Abducted 1
Female Abducted 1
Youth Abducted 1
National/Online Media , National/Online Media , Local Newspaper - Dhanusha

0 Comments