Incident Reports

Complaint of Rape Attempt Registered

2013-06-16

Morang/June 17 A 30-year-old woman has filed a complaint against Milan Tamang, 24, of Surandurpur VDC-3 at Area Police Office Belbari on June 17. The woman has accused Tamang of attempting to rape her at her home on June 16 night. SI Pradip Pokharel of the APO Belbari said that medical check-up of the girl was not conducted as she was rape attempted. He said that the accused was arrested on June 17. Husband of the victim is abroad for employment. Dipen Neupane मोरङ । ०७० असार ३ गते एक ३० वर्षीया महिलालाई सुरन्दुरपुर गाविस-३ का २४ वर्षीय मिलन तामाङले बलात्कार प्रयास गरेको आरोपमा पीडितले असार ३ गते प्रहरीमा उजुरी दिएकी छन् । उजुरीमा आरोपितले पीडितलाई असार २ गते राति पीडितको घरैमा गई बलात्कार गर्ने प्रयास गरेको उल्लेख छ । बलात्कार प्रयासमात्र भएकोले पीडितको स्वास्थ्य परीक्षण नगरिएको इलाका प्रहरी कार्यालय बेलबारीका सई प्रदीप पोखरेलले बताए । आरोपितलाई प्रहरीले असार ३ गते गिरफ्तार गरेको सई पोखरेलको भनाइ छ । उनलाई इलाका प्रहरी कार्यालय बेलबारीमा अनुसन्धानका लागि राखिएको छ । पीडितका पति वैदेशिक रोजगारमा गएका छन् । दीपेन नेउपाने

0 Comments

Related Reports
Related Trend Analysis