Incident Reports

8 CPN cadres arrested

2017-09-12

Gandaki, Kaski, Pokhara Lekhnath

District Police Office of Kaski have arrested 8 cadres of Chand-led CPN on charge of planting a cylinder bomb in Sasto Bajar in Prithivi Chowk. Jagan Bhattarai, Secretary of Chand-led CPN, Kaski along with 7 other cadres were arrested by Police on Tuesday. Nepal Army diffused the bomb kept at Sasto Bajar. जिल्ला प्रहरी कार्यालय कास्कीले नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका कार्यकर्तालाई पक्राउ गरेको छ। पृथ्वीचोकको सस्तो बजारमा सिलिन्डर बम राखेको आरोपमा प्रहरीले नेकपा कास्कीका सेक्रेटरी जगन तिवारीसहित ८ जना कार्यकर्तालाई पक्राउ गरिएको जनाएको छ। जिल्ला सेक्रेटरीलाई मंगलबार पक्राउ गरेको र अन्य ७ जना कार्यकर्ता बालकृष्ण अधिकारी, लोकेन्द्र राई, सोमनाथ अधिकारी, सरोज मुराउ, सरोज खत्री, जीवन क्षेत्री र टंक खतिवडालाई सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी खड्कबहादुर खत्रीले बताए। खत्रीले भने उनीहरु सबैलाई बम राखेको आरोपमा पक्राउ गरेर हिरासतमा राखेका छौँ। उनले भने, 'थप अनुसन्धान भइरहेको छ।' सोमबार सस्तो बजारमा राखिएको सिलिन्डर बम नेपाली सेनाको टोलीले निस्क्रिय परेको थियो।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Symbolic violence
Weapons Improvised explosive device (IED)
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 8
Actor 1 - Affiliations CPN (Maoist Center) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth na
Local Newspaper - Kaski

0 Comments