Cadre Bindu Ghimire, 26 of Bibekshil Sajha Party has been beaten by the cadres Nirmal Rana, Bishwash Puri and Jeevan Gurung of Nepali Congress.
Victim Ghimire was beaten on September 18.
Victim Ghimire had lodged a complaint at Area Police Office on a same day however the cadres of Nepali congress had exerted pressure on her to with draw the application.
One of the accused Jeevan Gurung was arrested on September 19 however search for other accused is going on according to DSP Prakash Bista of DPO Syangja. The victim is receiving treatment in Kathmandu according to the police.
विवेकशील साझा पार्टी स्याङ्जाका कार्यकर्ता चापाकोट नपा-८ का २६ वर्षीय बन्दु घिमिरेलाई नेपाली काङ्ग्रेसका कार्यकर्ता निर्मल राना, विश्वास पुरी, जीवन गुरुङ लगायतले कुटपिट गरेको पीडित पक्षको आरोप छ ।
पीडितहरूमध्ये घिमिरेलाई असोज २ गते र कुँवरलाई असोज ३ गते कुटपिट गरेको पीडित पक्षको आरोप छ ।
कुटपिटका कारण घाइते भएका घिमिरेका अनुसार कुटपिट भए लगत्तै उनी इलाका प्रहरी कार्यालय रत्नपुर प्रहरी चौकिमा निवेदन दिएर घर गएका थिए ।
असोज २ गते राति नै नेपाली काङ्ग्रेसका कार्यकर्ताले निवेदन फिर्ता लिन दबाव दिँदै निवेदन फिर्ता नलिए ज्यान मार्ने धम्की दिएको पीडित घिमिरे बताए ।
कुटपिटमा संलग्न मध्ये आरोपित जीवन गुरुङलाई भदौ ३ गते गिरफ्तार गरी वडा प्रहरी कार्यालय वालिङमा राखिएको र अन्यको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डिएसपी प्रकाश विष्टले बताए । कुटपिटका कारण घाइते भएकाको उपचार काठमाडौँमा भइरहेको प्रहरीले जनाएको छ ।