Incident Reports

Four injured and one killed in Tractor accident

2017-09-12

Madhes, Rautahat, Maulapur

One person had died and 4 people of the same family are seriously injured in a tractor accident that took place on Tuesday in Maulapur rural municipality of Rautahat. 18 year old Balbir Patel son of Rajendra Patel died in the accident. Four injured people are undergoing treatment in Birgunj. Rastriya Janta Party Nepal has asked for the investigation of the case and accused Maoist cadres for the accident and the murder. Rastriya Janta Party has published a press release asking for the investigation of the case. रौतहटको दक्षिणीभेग मौलापुर गाउँपालिकामा मंगलवार अपराह्न एउटा ट्रयाक्टर दुर्घटना हुँदा एउतै परिवारका एक जनाको मृत्यु भएको छ भने चारजना गम्भीर घाईते भएका छन्। मृत्युहुनेमा मुलापुर् वडा नौ सोनारनियाका राजेन्द्र पटेलको छोरा बर्ष १८ को बालबिर पटेल रहेको रौतहट प्रहरी प्रमुख प्रहरी उपरीक्षक यज्ञ बिनोद पोखरेलले बताउनु । घाईते चारैजनालाई उपचारको लागी बिरगंज लागिएको प्रहरीले जानेको छ। फतुआ विजयपुर गाउँपालिका भैंसहीटोल बाट सपरिवार ट्रयाक्टरमा गइरहेको क्रममा मौलापुर आठ मौलापुर बजार र सोनारनिया गाउँ बिच अपरान्ह तीनबजे ना५प १०९० नम्बरको उक्त ट्रयाक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानेको छ। यता राजपाले भने माओवादी कार्यकर्तालव आक्रमण गरि हत्या गरेको भन्दै छानबिनको माग गरेको छ। राजपा नेपालका प्रवक्ता सन्तोषकुमार महतोले विज्ञप्ति निकालेर घटनाको छानबिन र दोषिलाइ कारवाही माग गरेका छन्।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Other political issues
Actor 1 - Number of people 12
Actor 1 - Affiliations CPN (Maoist Center) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people na
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Total Killed 1
Youth Killed 1
Total Injured 4
Female Injured 2
Youth Injured 3
Local Newspaper - Parsa

0 Comments