Incident Reports

One beaten for money

2017-09-25

Bagmati, Lalitpur, Lalitpur, Ward 14

49 years old Keshab Thapa, resident of Lalitpur Metropolitan-14 became severely injured in a clash after being beaten by Raj Kumar Shrestha of the same place. Shrestha had taken Rs 10 lakh from Thapa for property business. Later Shrestha decided he did not wanted to sell his land and told Thapa that he would return his money. Shrestha had returned 3 lakhs rupees to Thapa. He had called Thapa in his home on Monday where Thapa was severely beaten. Thapa is undergoing treatment at Neuro Hospital in Maitighar. Shrestha has been arrested and police is further investigating the case. ललितपुर महानगरपालिका-१४ बस्ने राजकुमार श्रेष्ठले लेनदेनको बिषयमा सोही ठाउँ का ४९ बर्षीय केशव थापालाई कुटपिट गर्दा थापा गम्भीर घाइते भएका छन्। १० बर्ष अघि थापासंग जग्गा कारोबार का लागि श्रेष्ठले १० लाख रुपैयाँ बैना लिएका थिए। जग्गा नदिने भएपछि थापालाई बैना फिर्ता गर्ने प्रतिबद्धता श्रेष्ठले जनाएका थिए। यो अवधिमा श्रेष्ठले १० लाख रुपैयाँ मध्ये ३ लाख फिर्ता गरे पनि सात लाख फिर्ता नगरी झुलाउदै आएका थिए। सोमबार रकम दिन भन्दै श्रेष्ठले घरमा बोलाएर थापालाई निर्मम कुटपिट गरी गम्भीर घाइते बनाएको थापाका आफन्तले जनाएका छन्। थापाका आफन्तले सोमबार नै श्रेष्ठले ज्यान मर्ने उधोग गरेको भन्दै कारबाहीको माग गर्दै सातदोबाटो प्रहरी बृतमा इन्स्पेक्टर सागर राणाले लेनदेनका बिषयमा झगडा भएको र श्रेष्ठको कुटपिट बाट थापा घाइते भएकाले श्रेष्ठलाई नियन्त्रणमा लिएर छानबिन थालिएको जानकारी दिए। पीडित थापा माइतीघर स्थित न्यूरोअस्पतालमा गम्भीर अवस्थामा उपचार गरिरहेको पारिवारिक स्रोतले जनाएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
National/Online Media

0 Comments