Incident Reports

Annapurna: Congress cadre attacks RJP cadre with Khukuri

2017-10-08

A cadre of Nepali Congress has attacked a cadre of RJP with Khukuri. 45-years-old Binod Chaudhary, a resident of Bideha Municipality-9, was injured severely. 23-years-old Lalan Kumar Sah, a cadre of Nepal Congress attacked him while returning to home after the victory rally on Sunday under the influence of alcohol, police said. Sah has absconded after attacking Chaudhary in his stomach with khukuri. It is said that other Congress cadres and ward members namely Bhogi Chaudhary, Pawan Chaudhary and Rakesh Chaudhary were also involved in the attack. धनुषामा नेपाली कांग्रेसका कार्यकर्ताले राजपा नेपालका एक कार्यकर्तालाई छुरा प्रहार गरि घाईते बनाएका छन्। जिल्लाको विदेह नगरपालिका ९ निवासी राजपा कार्यकर्ता ४५ वर्षीय विनोद चौधरी छुरा प्रहारबाट घाईते भएका छन्। चौधरीमाथि स्थानीय २३ वर्षिय कांग्रेस कार्यकर्ता ललनकुमार साहले छुरा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरिक्षक चक्रबहादुर सिंहले बताए। आईतबार सम्पन्न विदेह नगरपालिकाको निर्वाचनमा काँग्रेस र राजपाको चुनावी तालमेल भएको थियो। चुनावी तालमेलबाट दुवै दलले विजय समेत प्राप्त गरे। सोहीको खुशियालीमा काँग्रेसका केही स्थानीय कार्यकर्ताहरु विजय जुलुसमा सहभागि भई राति करिब १० बजे जाडरक्सी सेवन गरि फर्केराखेको बेला चौधरीको घरनजिकै गालीगलौज गर्न थालेपछि सामान्य भनाभन भएको थियो। सोही भनाभनको क्रममा काँग्रेसी कार्यकर्ता साहले चौधरीको पेटमा छुरा प्रहार गरि घाईते बनाएका हुन् । चौधरीको पेटमा छुरा खोपेर साह फरार भएका हुन्। चौधरीलाई छुरा हान्ने साहलाई सोही वाडका काँग्रेस कार्यकर्ता तथा वाड सदस्यहरु भोगी चौधरी, पवन चौधरी, राकेश चौधरी समेत सहयोग गरेका थिए। घाईते चौधरीलाई तत्कालै उपचारको लागी जनकपुर अंचल अस्पतालमा ल्याईएको थियो । हाल उनको उपचार अस्पतालमा भईरहेको छ भने घटना गरि फरार भएकाहरुको खोजि कार्य जारि रहेको प्रहरीले जनाएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Madhes-based Parties
Actor 2 - Youth noyouth
Total Injured 1
National/Online Media , Local Newspaper - Dhanusha

0 Comments