Incident Reports

Arrested on the charge of killing a girl

2017-10-03

Bagmati, Ramechhap, Gokulganga

Police have arrested 20 years old Rajan Karki of Gokulganga rural municipality-4 on October 9 on charge of killing 16 years old Ambika Basnet of the same place. The girl went on missing since October 4 and her body was recovered next day 25 meters down near Khimti River. Rajan was arrested on charge of his involvement on the incident according to inspector Raj Kumar Thapa of DPO. The victim’s party had lodged a complaint at DPO on October 5 against the accused. The postmortem of the body was conducted at primary health center in Manthali on a same day according to the police. Nawa Raj Pathik गोकुलगङ्गा गाउँपालिका-४ बेतालीकी १६ वर्षीया अम्बिका बस्नेतलाई असोज १७ गते हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका २० वर्षीय राजन कार्कीलाई गिरफ्तार गरी असोज २३ गते सार्वजनिक गरेको छ । गोठ नजिकै बारीमा घाँस काट्न गएकी अम्बिाका असोज १७ गते ३ बजे अपरान्ह्बाट बेपत्ता भएकी थिइन् । असोज १८ गते बिहान साँढे ६ बजेतिर उनको शव गोठदेखि २५ मिटर तल खिम्ति खोला किनारमा पानी भित्र घोप्टो पारी ढुङ्गाले च्यापेको अवस्थामा फेला परेको थियो । घटनामा सङ्लग्न भएको आरोपमा प्रहरीले कार्कीलाई अरोज १९ गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका इन्स्पेक्टर राजकुमार थापाले जानकारी दिए । कार्कीले आफूले कमाएको बारीमा अम्बिकाले घाँस काटेको विषमा भनाभन हुँदा रिसको आवेगमा बसिरहेको ठाउँबाट खोल्साको भिरमा हुत्याइदिएको र बालिका अचेत भएपछि घिसार्दै खिम्ति खोलमा लगेर फालिदिएको बयान दिएको प्रहरीले जनाएको छ । पीडित परिवारले असोज १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । शवको पोष्टमार्टम असोज १८ गते प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा भएको प्रहरीले जनाएको छ । नवराज पथिक
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
National/Online Media

0 Comments