Incident Reports

Ujyaalo:Boy goes missing for 17th day

2017-09-26

Madhes, Saptari, Rajbiraj

The whereabouts of the boy who went missing on September 26 from Adalat Road in Rajbiraj is still unknown for the 17th day. Mahesh Yadav, 11-year-old resident of Bishnupur-05 was a 5th grader at World Vision School. Kins and relatives of Mahesh have urged the civil society, human right defenders and media to help in finding Mahesh. १७ दिन अगाडि सप्तरीको विष्णुपुर गाउँपालिकाबाट बेपत्ता भएका एक बालक अझै फेला परेका छैनन् । जिल्लाको विष्णुपुर गाउँपालिका–५ बस्ने रामेश्वर यादवका ११ वर्षीय कान्छो छोरा महेशकुमार यादव यही असोज १० गते बिहान राजविराजस्थित अदालत रोडबाट बेपत्ता भएको र उनी हालसम्म फेला नपरेको स्थानीय कृष्ण मण्डलले बताउनुभयो । महेश राजविराजस्थित वर्ल्डभिजन स्कुलमा कक्षा ५ मा अध्ययन गर्दै आएका थिए । महेश हराएको विषयमा जिल्ला प्रहरी कार्यालयमा उजुरीसमेत दिइएको बताइएको छ । बेपत्ता भएका महेशको खोजी गरी दिन नागरिक समाज, मानवअधिकारकर्मी तथा स्थानीय सञ्चारकर्मीलाई पीडितका परिवारले आग्रह गरेका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Unclear
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Youth Abducted 1
National/Online Media

0 Comments