Incident Reports

Complaint on Rape Attempt

2013-06-19

Sunsari/ June 19 Family of a 20-year-old has lodged a complaint against Ajmuni Miya alias Sitharu, 22, at District police office on June 19 accusing him of attempting to rape her. Meanwhile, the locals who had entered the house of the accused on June 18 in order to control him were attacked by a group led by Auliya Miya. Miya is accused of protecting the perpetrator. Police inspector Janak lal Chaudhary said that the search for the accused and investigation over the incident are underway. Suk Dev Chaudhary सुनसरी । ०७० असार ५ गते बबिया गाविस-९ खत्वे टोलकी एक २० वर्षीया दलित महिलालाई सोही ठाउँका २२ वर्षीय सिठरु भन्ने अजमुनि मियाँले बलात्कार प्रयास गरेको आरोपमा पीडितपक्षले आरोपितविरुद्ध जिल्ला प्रहरी कार्यालयमा असार ५ गते उजुरी दिएको छ । त्यसैबीच, आरोपितलाई नियन्त्रणमा लिन स्थानीयबासी असार ४ गते उनको घर गएका थिए । स्थानीय औलिया मियाँले आरोपितलाई संरक्षण गरेको आरोप उनीहरुले लगाएपछि आरोपितपक्षका युवाहरुले आरोपितलाई नियन्त्रणमा लिन गएका स्थानीयवासीलाई आक्रमण गर्दा उनीहरु घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर जनकलाल चौधरीले आरोपितको खोजी भइरहेको बताए । घटनाको अनुसन्धान गरी कारबाही प्रक्रिया अगाडि बढाउने इन्स्पेक्टर चौधरीले बताए । सुकदेब चौधरी

0 Comments

Related Reports
Related Trend Analysis