Incident Reports

Computer operator arrested while taking bribe money

2017-10-17

Madhes, Dhanusha, Janakpur

The Commission of Investigation of Abuse of Authority has arrested a computer operator of Inland Revenue Department on a charge of taking a bribe. CIAA caught Rajkishor Mahato red-handed while taking 32,000 as bribe money from service seeker on Monday. आन्तरिक राजश्व कार्यालय जनकपुरका एक कर्मचारी ३२ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । कार्यालयका कम्प्युटर अपरेटर राजकिशोर महतोलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय बर्दिबासको टोलीले सोमबार ३२ हजार घुससहित रंगेहात पक्राउ गरेको हो । एक सेवाग्राहीले पसल बन्द गरि पाऊ भनि निवेदन दिएकोमा सो कामका लागि कर्मचारी महतोले ३२ हजार रुपैयाँ घुस मागेका थिए । त्यस पश्चात ती सेवाग्राहीले अख्तियारको क्षेत्रीय कार्यालय बर्दिबासमा उजुरी दिएका थिए । ती सेवाग्राही सोमबार काम गराउन आउँदा महतोले ३२ हजार रुपैयाँ घुस लिएपछि खटेको अख्तियाको टोलीले रंगेहात पक्राउ गरेको जनाएको छ ।
National/Online Media , Local Newspaper - Mahottari

0 Comments

Related Reports
Related Trend Analysis