Incident Reports

NagarikNews: Clash between the cadres of Forum and Congress

2017-10-20

Madhes, Rautahat, Garuda, Ward 2

A clash erupted between the cadres of Federal Democratic Front and Nepali Congress in Garuda-2, Rautahat during a puja ceremony. Ram Rekha Sah, Mishrilal Sah, Mukesh Sah, Bishwanath Sah, Sikiliya Devi and Sunauna Devi has been injured in the clash from the Congress side. Binod Sah has been wounded from Forum side. All of them are undergoing treatment. रौतहटको गरुडा नगरपालिका २ गेडहीगुठीमा संघीय समाजवादी फोरम नेपाल र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ । फोरम कार्यकर्ताहरुले गाउँमा भएको पूजाको प्रसाद वितरणको विषयलाई लिएर कांग्रेस कार्यकर्ता तथा समर्थकहरुमाथि आक्रमण गरेका छन् । आक्रमणमा कांग्रेसतर्फका राम रेखा साह, मिश्रीलाल साह, मुकेश साह, विश्वनाथ साह, सिकिलिया देवी आ सुनैना देवी घाइते भएका छन् भने फोरमतर्फका राम विनोद साह घाइते छन् । राम रेखा साहको अवस्था गम्भीर छ । साहलाई प्राथमिक उपचारपश्चात भरतपुर पठाइएको र पाँचजनाको उपचार संजीवनी हेल्थ केयर सेन्टर शिवनगरमा भइरहेको डा.संजीव कुमार यादवले बताएका छन् । फोरमतर्फका घाइते राम विनोद साहको गरुडामा उपचार भइरहेको छ । घटनामा दोषी देखिएका फोरमका राम विनय साहको खोजी भइरहेको इलाका प्रहरी कार्यालय शिवनगरका प्रहरी नायब निरीक्षक मदन ठाकुरले जानकारी दिएका छन् । अहिले गाउँको अवस्था सामान्य भइसकेको प्रहरीको दाबी छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Unclear
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 8
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 8
Actor 2 - Affiliation Madhes-based Parties
Actor 2 - Entity Federal Socialist party
Actor 2 - Youth unknown
Total Injured 8
National/Online Media

0 Comments