Incident Reports

व्यवसायीको गाडीमा आगजनी

2017-10-23

Bagmati, Chitawan, Ratnanagar

रत्ननगरका एक व्यवसायीको गाडीमा आगजनी भएको छ । सोमबार राति एक्कासी गाडीमा आगजनी भएको पाइएको चितवनका प्रहरी उपरीक्षक दिपक थापाले जानकारी दिए ।भरतपुर महानगरपालिका-१२ का बासिन्दा जग्गा व्यवसायी मनोज श्रेष्ठको बा १८ च ५४९ नं को गाडीमा आगजनी भएको हो।आगोले गाडीको अधिकांश भाग जलेको छ। घटना कसले गराएको हो भन्ने नखुलेकाले अनुसन्धान भैरहेको थापाले जानकारी दिए।गाडीको ट्यांकीबाट आफो सल्किएको पाइएको उनको भनाइ छ। रिक्सा चालकले आगो लागेको देखेपछी घटना थाहा भएको हो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Arson
Weapons Fire
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other private sectors
Actor 2 - Youth unknown
Totally damaged Vehicles 1
Severely damaged Vehicles 1
Local Newspaper - Chitwan

0 Comments

Related Reports