Incident Reports

Brother injured in the attack

2017-10-24

Madhes, Saptari, Belhi Chapena, Ward 4

Man injured in the attack by his own younger brother in Belhichapena-3 of Saptari district over a personal dispute. Ram Chandra Yadav was attacked with bamboo sticks by his own younger brother Janardan Yadav on Tuesday in a dispute over a road. Injured Yadav has been referred to Biratnagar hospital for the treatment. सप्तरीको बेल्हीचपेना–३ नर्घाे पछवारी टोलका रामचन्द्र यादव भाइको कुटाईबाट घाइते हुनुभएको छ । जनता शंकर माविका पूर्वअध्यक्ष रामचन्द्रलाई आफ्नै घरमा काम गरिरहेको बेला भाइ जनार्दन यादवले बाँसको भाटाले टाउकामा हानेर गम्भीर घाइते बनाएका हुन् । घरमा गाई भैसीको स्याहार गरिरहेको बेला मंगलबार भाइ शिक्षक जनार्दनले बाटोको विवादका कारण रामचन्द्रलाई कुटेको रामचन्द्रका छोराले जानकारी दिनुभयो । घाइते रामचन्द्रलाई राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा भर्ना गरिए पनि उपचार हुननसकेपछि विराटनगर रेफर गरिएको छ । अहिले उहाँको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ । उहाँको टाउमा १२ वटा टाँका लगाइएको परिवारले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 1
National/Online Media

0 Comments