Incident Reports

New-born dead body found in ilam

2017-10-29

Province 1, Ilam, Illam, Ward 8

A dead body of the new-born child has been found near the roadside of Ilam municipality-7 on Sunday. Police have reached the site after locals informed them about the incident. Police are further investigating the case. इलाममा एक शिशु शव भेटिएको छ । आइतबार भर्खरै जन्माएर फालिएको शिशु सालनालसहित मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यलय इलामले जनाएको छ । इलाम नगरपालिका–७ को सडक नजिकै घाँसबारीमा फालिएको अवस्थामा शिशु फेला परेको हो । शिशुको शव देखेपछि घाँस काट्न गएका स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यलय इलामका प्रहरी निरीक्षक मोहन थापाले बताउनुभयो । बच्चा अन्तै जन्माएर यो ठाउँमा फालिएको हुन सक्ने प्रहरीको भनाई छ । शिशु फाल्ने महिलाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यलय इलामले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Infanticide
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
National/Online Media , Local Newspaper - Jhapa

0 Comments