Incident Reports

Gun shots in Kamaladi, 3 Indian nationals held

2017-11-01

Bagmati, Kathmandu, Kathmandu, Ward 28

Police said gun shots were fired at a pub in Heritage Plaza near Kamaladi, Kathmandu on Wednesday evening. Talking to THT Online over the phone, Police Commissioner AIGP Jaya Bahadur Chand confirmed the incident. He further said three Indian nationals were apprehended along with a automatic pistol and 51 rounds of bullets from them. Police upon reaching the incident site, nabbed the suspects Arbind Singh, Jasbir Singh and Devendra Singh who were fleeing after the incident. The trio have been detained at the Metropolitan Police Circle Kamalpokhari. No human casualty has been reported. Meanwhile, the motive behind the incident is not yet clear and an investigation is underway. बुधबार साँझ काठमाडौंको कमलादीमा गोली चलेको छ । साँझ कमलादीको हेरिटेज प्लाजामा रहेको होटलमा गोली चलेको काठमाडौं प्रहरी परिसरले जानकारी दिएको छ। होटलमा गोली चले लगत्तै प्रहरीले दुर्इ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा भारतको लुदियानाका गगनदीप सिंह र जसबिन सिंह रहेका छन् । प्रहरीका अनुसार उनीहरु मंगलबार साँझ कमलादीस्थित होटल हिमालय दर्शनमा आएर बसेका थिए । गोली काण्डको अनुसन्धान नेपाल प्रहरीको विशेष ब्यूरोले हेर्ने भएको छ । भी एक्स आई मोडलको स्वीफ्ट गाडीमा सुनौलीबाट काठमाडौं आएका थिए । प्रहरीले युपी नम्बर प्लेटको उक्त स्वीफ्ट गाडी पनि हिमालय दर्शन होटलबाट नियन्त्रणमा लिएको छ । पक्राउ परेका दुवै भारतीय नागरिकमाथि आवश्यक अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट एउटा पेस्तोल र ५० राउण्ड गोली बरामद भएको छ । हेरिटेजस्थित होटलमा खाजा खाएपछि पैसा तिर्ने विषयमा विवाद हुँदा ती भारतीयले एक राउण्ड हवाई फायरिङ गरेका थिए । कुनै मानवीय क्षति भने भएको छैन ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Other violent form
Weapons Small arms
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Chitwan , Local Newspaper - Dhanusha

0 Comments