Incident Reports

CPN-M Cadres Thrash VDC Secretary

2013-06-21

Bagmati, Ramechhap, Manthali

Ramechhap/June 22 The cadres of CPN-M have thrashed the secretary of Gelu VDC, Phanidra Mahatara in his office in Manthali on June 21. The cadres were demanding the payment of the money allocated for the road maintenance project of the VDC. Mahatara said that CPN-M cadre and resident of Gelu VDC-4, Prahlad KC beat him up after the Mahatara told KC that the District Development Committee had not yet sent the budget and that the money would be sent only after fulfilling legal requirement of confirming whether the work was completed on the said road section of Pashupati-Saunepani. Following the incident, a team of VDC secretary Mahatara went to District Police Office demanding security and justice. Nabaraj Pathik रामेछाप । ०७० असार ८ गते सडक मर्मतका लागि गाविसमा परेको योजनाको पैसा तत्काल भुक्तानी माग गर्दै रामेछाप जिल्लाको गेलु गाविसका नेकपा माओवादीका कार्यकर्ताले ०७० असार ७ गते गाविस सचिवमाथि सरमुकाम मन्थलीस्थित कार्यालयभित्रै हातपात गरेका गरेका छन् । योजनाका लागि हालसम्म जिल्ला विकास समितिले पैसा निकासा पनि नगरेको तथा काम भएनभएको यकिन नभएको हुँदा कानूनी प्रक्रिया पूरा नभई तत्काल पैसा दिन नमिल्ने बताएपछि गेलु गाविस ४ का माओवादी कायर्ककर्ता प्रहृलाद केसीले आफूमाथि कार्यालयमा काम गरिरहेकै अवस्थामा हातपात गरेको गेलु गाविसका सचिव फणिन्द्र महताराले बताए । कुटपिट भएपछि पीडित गाविस सचिव महतारासहितको गाविस सचिवको टोली सुरक्षा र न्यायको माग गर्दै जिल्ला प्रशासन कार्यालय रामेछाप पुगेको थियो । गेलु गाविसको पशुपति-साउनेपानी सडक मर्मत योजनाको काम गरेको कागज लिएर पैसा माग गर्दै पुगेका उनले गाविस सचिवमाथि हातपात गरेको गाविस सचिवको आरोप छ । केसी सो सडक उपभोक्ता समितिको आधिकारिक व्यक्तिसमेत नभएको र आफूले समितिका आधिकारिक व्यक्ति नभई आफूले कुनै पनि काम गर्न नसक्ने बताएका थिए । नवराज पथिक

0 Comments

Related Reports
Related Trend Analysis