Incident Reports

Man Arrested On Charge of Raping Teen

2013-06-21

Makawanpur/June 22 Police have arrested Shyamlal Shrestha, 25, of Machchhegaon in Kathamdnu on charge of raping a 15-year-old girl. The victim said that Shrestha had raped her on June 20 forcefully taking her to a local river bandk. Absconding after the incident, he was arrested from his village in Kathmandu on June 21 and sent to Palung Area Police Office. Pratap Bishta मकवानपुर । ०७० असार ८ गते किशोरीलाई बलात्कार गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । १५ वर्षीया किशोरीलाई काठमाण्डौ मच्छेगाउँ बस्ने २५ वर्षीय श्यामलाल श्रेष्ठले ०७० असार ६ गते स्थानीय खोलाछेउमा लगेर बलात्कार गरेको पीडितको भनाइ छ । बलात्कारपछि फरार भएका श्रेष्ठलाई ०७० असार ७ गते मच्छेगाउँबाट पक्राउ गरेर इप्रका पालुङ ल्याइएको छ । गोठालो गएको समयमा श्रेष्ठले आफूलाई मुख थुनेर बलात्कार गरेको किशोरीले इप्रका पालुङका समक्ष वताएकी छिन् । प्रताप विष्ट

0 Comments

Related Reports
Related Trend Analysis