Incident Reports

Land Captured By the CPN-M Cadres

2013-06-21

Morang/June 22 The cadres of CPN-M have captured 13 ropanis of land belonging to Madhumalla VDC-7 on June 21. The cadres hoisted the sickle-hammer red flag to announce the capture. According to CPN-M’s Kochila State Committee member Sitaram Budhathoki said that the land was captured because Upreti was planning to sell it evicting the landless squatters. A 25-member landless protection and struggle committee led by Lal Bahadur Limbu was also formed following the capture, Budhathoki said. The land was captured by the Maoists in 2005 and was returned after the peace process. Upreti is living in Kathmandu and could not be contacted. Police said that they did not take any action as they had no formal complaint filed. Dipen Neupane मोरङ । ०७० असार ८ गते नेकापा-माओवादीका कार्यकर्ताहरूले मधुमल्ला गाविस-७ का गोविन्द उप्रेतीको १३ बिगाहा जग्गा असार ७ गते कब्जा गरेका छन् । जग्गामा पार्टीको हँसियाहथौडा अङ्कित रातो झण्डा गाडेर कब्जा गरिएको हो । माओवादी कोचिला राज्य समितिका सदस्य सीताराम बुढाथोकीको सकुम्वासीलाई अन्यत्र सारेर बेचविखन गर्न लागेकोले कब्जा गरिएको बताए । जग्गा कब्जालगत्तै लालबहादुर लिम्बूको संयोजकत्वमा युवा संगठन राष्ट्रिय जनस्वयम्सेवक समिति र शंकर श्रेष्ठको अध्यक्षतामा २५ सदस्यीय सुकुमवासी संरक्षण तथा सङ्घर्ष समितिसमेत गठन गरिएको उनको भनाइ छ । सो जग्गा ०६२ मा तत्कालिन नेकपा माओावादीले कब्जा गरेर शान्ति प्रक्रियापछि फिर्ता गरेको थियो । जग्गा धनी उप्रेती काठमाण्डौ बस्दै आएका छन् । उनीसँग सम्पर्क हुन सकेन । जग्गा कब्जापछि पनि स्थानीय प्रहरी प्रशासनले कुनै कदम चालेको छैन । औपचारिक उजुरी नपरेकोले कारबाही नचलाएको प्रहरीको भनाइ छ । दीपेन नेउपाने

0 Comments

Related Reports
Related Trend Analysis