Incident Reports

Man attacks father with sharp weapon during family dispute in Jhapa

2017-11-09

Province 1, Jhapa, Birtamod, Ward 10

A person has been seriously injured after being attacked with khukuri and laathi by his own son in Jhapa. The injured has been identified as Kul Bahadur Rai, a resident of Birtamod municipality-10 Shambhuchowk. Kul Bahadur's son Harka Bahadur attacked him with khukuri and laathi during a domestic dispute on Thursday severely injuring him. The injured is undergoing treatment at Birtamod. Meanwhile, police have arrested Harka Bahadur for investigation. झापाको बिर्तामोडमा आफ्नै छोराको खुकुरी प्रहारबाट बाबु गम्भीर घाइते भएका छन् । बिर्तामोड नगरपालिका–१० शम्भु चौक बस्ने छोरा हर्क बहादुर राईले वर्षीय कुल बहादुर राईलाई खुकरी प्रहार गरि गम्भीर घाइते बनाएका हुन् । घरायसी विवादको क्रममा छोराले खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । हर्क बहादुरले आफ्नै बाबुमाथि धारिलो हतियार खुकुरी प्रहार गर्नुका साथै लाठीले अन्धाधुन्ध कुटपिट गरेका थिए । हतियार र लाठी प्रहारबाट शरिरको विभिन्न भागमा चोटपटक लागी गम्भीर घाइते भएका बाबु कुल बहादुरको बिर्तामोडमा उपचार भइरहेको छ । हतियार प्रहार गर्ने छोरा हर्क बहादुरलाई प्रहरीको नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 1
National/Online Media , Local Newspaper - Jhapa

0 Comments