Incident Reports

Congress, Maoist cadres clash in poll run-up

2017-11-10

At least six persons of both sides sustained injuries when cadres of Nepali Congress and CPN-Maoist Centre clashed in Sotang of Solukhumbu district in eastern Nepal on Friday. Congress leader and the party’s candidate for House of Representatives elections in the district, Bal Bahadur KC, says Maoist cadres chased away and attacked them. He accused police of not taking any initiative to control the situation. “They pelted stones at us while we were on the way to a village for an election campaign,” he says, “But, police did nothing. The security arrangement here is very weak.” KC claims some Maoist cadres had attacked his team in Sotang-5 last night too. Maoist leader Karjyang Lama, however, refutes the allegation and says they resorted to retaliation when the Congress team torn flags, leaflets and posters of the Maoist party. “After we chased them in retaliation,” he says, “They hid inside the local police station.” सोलुखुम्बुको सोताङ्ग गाउँपालिकामा वाम गठबन्धन र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ । दुईजना घाइते भएका छन् । चुनावी प्रचारप्रसारका क्रममा रहेका दुबै दलका कार्यकर्ताबीच झडप हुँदा दुई जना घाइते भएका छन् । झडपमा वाम गठबन्धनका घनश्याम नेपाली र नेपाली कांग्रेस सोलुखुम्बुका कोषाध्यक्ष पेमा तामाङ घाइते भएको बताइएको छ । घाइते नेपाली र तामाङको सोताङ्गस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । बिहीबारदेखि नै तनावको स्थिति सिर्जना भएको स्थानीय बासिन्दाले बताएका छन् । प्राप्त जानकारीअनुसार वाम गठबन्धनले शुक्रबार सोताङ्ग गाउँपालिकामा चुनावी सभा आयोजना तय गरी पोष्टर पमप्लेट टाँस्दै गर्दा नेपाली कांग्रेसका कार्यकर्ताले पोष्टर च्यातेर फालेपछि तनावको स्थिति सिर्जना भएको थियो । झडपपछि वाम गठबन्धनको टोलिले नेपाली कांग्रेसका उम्मेदवारसहित कार्यकर्ताले हातहतियार सहित आक्रमण गरेको आरोप लगाएको छ । यता नेपाली कांग्रेस पक्षले भने आफूहरुको जित सुनिश्चित देखिएकाले आफूमाथी आक्रमण भएको आरोप लगाएको छ । बाटोमा हिँडिरहेको बेला वाम कार्यकर्ताले एक्कासी ढुगांमुढा गरेका कारण स्थिति तनाबग्रस्त बनेको कांग्रेस पक्षको दाबी छ । तनाव भएपछि ईलाका प्रहरी कार्यालय, सोताङ्गबाट खटिएको प्रहरीको टोलिले स्थिति नियन्त्रणमा लिई सुरक्षास्थिति बलियो बनाएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । अहिले नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता जुबुतर्फ अगाडि बढेको बताइएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Blunt weapon
Primary Cause Election-related incident
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 10
Actor 2 - Affiliation Left Alliance (CPN-MC, UML & others)
Actor 2 - Youth unknown
Total Injured 6
National/Online Media , Local Newspaper - Morang

0 Comments