Incident Reports

Bullets fired in Itahari

2017-11-09

Province 1, Sunsari, Itahari, Ward 4

Bullets were fired in Itahari yesterday night. Bullets were fired in Pandhare Chowk of Ithari-4 at around 9 pm. As per the investigation of the police, the bullets were fired after the clash between two youths. The bullets were fired by Manoj Chaudhary. No one has been injured from the firing. इटहरीमा गए राती गोली चलेको छ । इटहरी ४ स्थित पाँनधारे चोकमा गोली चलेको हो । गोली चलेको स्थानबाट एक थान गोलीको खोका बरामद भएको छ । इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी सञ्जय बहादुर राउतले बिहिबार राती ९ बजेको समयमा गोली चलेको पुष्टि गरे । पेस्तोलबाट गोली फायर भएको हुन सक्ने उनले बताए । राउतका अनुसार दुई युवाबीच विवाद हुदा गोली चलेको अनुसन्धानबाट खुलेको बताए । गोली चलाउने इटहरीका मनोज चौधरी रहेको बताइएको छ । गोली चल्दा कोही घाइते नभएको र तर्साउन हवाई फायर गरेको हुन सक्ने अनुमान गरिएको छ । दुवैको खोजीमा प्रहरी परिचालन गरिएको समेत डिएसपी राउतले बताए । चुनावको मुखमा साना हतियारको जोखिम प्रहरीले औलाइरहेको समयमा यो घटनाले प्रहरीलाई थप गम्भीर बनाएको बताइएको छ । यस अघि पनि इटहरीको एक सुन पलमा कटुवा पेस्तोल देखाई लुटपाट भएको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Fight
Weapons Small arms
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation Citizen/Individuals
Actor 2 - Youth youth
National/Online Media , Local Newspaper - Morang

0 Comments