Incident Reports

Udghosh: Youth injured in a violent row while having picnic

2017-10-25

Province 1, Udayapur, Triyuga, Ward 11

22-year-old Yaman Rai of Triyuga-10 got injured in the fight which happened while they were having the picnic which led to violent row among friends on October 25. The incident occurred at Dhimki of Triyuga Municipality. Police have arrested 3 among 6 youth embroiled in the incident. Meanwhile, Rai has been undergoing treatment at Udayapur District Hospital. त्रियुगा नगरपालिका-११ ढिम्किमा बुधबार झडप हुँदा एकजना घाइते भएका छन् । त्रियुगा-१० बोक्सेका २२ वर्षीय यमन राई घाइते भएका हुन्। झडप भएको स्थलबाट तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। प्रहरी अनुसार युवाहरुले मादक पदार्थ सेवन गरेको र सोहि कारण युवाहरुबीच झडप भएको हो। बुधबार मात्रै आधा दर्जन समूह पिकनिक स्थलमा थिए । देउसीभैलो खेलेको पैसाले पिकनिक खाने क्रममा युवाहरुले मादक पदार्थ सेवन गरेपछि विवाद भएर झडप भएको हो। झडपका क्रममा घाइते भएका राईको जिल्ला अस्पताल उदयपुरमा उपचार गरिएको जनाइएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Fight
Weapons Unclear
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 3
Actor 2 - Affiliation Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
Local Newspaper - Morang

0 Comments