Incident Reports

Arrested with weapon

2017-11-13

Bagmati, Lalitpur, Godawari, Ward 2

35-year-old Dhiren Opth of Chautara Sindhupalchowk who was living in Godawari-5 of Lalitpur District has been arrested with a homemade pistol, a SLR bullet and rods on Monday. He was arrested in police checking at Gokarna. ललितपुरको गोदावरी नगरपालिका–५ बस्ने सिन्धुपाल्चोकको चौतारा नगरपालिका–२ डाँडागाउँका ३५ बर्षीय धिरेन ओप्ठलाई कटुवा पेस्तोल १ थान, सो पेस्तोलमा लाग्ने एसएलआरको गोली १ थान र सटर फोड्ने रड २ थान सहित सोमबार प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ गोर्कणमा प्रहरीले जाँच गर्नेक्रममा बा.८८ प ८२८४ नम्बरको मोटरसाइकलमा सवार उनको साथबाट उक्त हातहतियार बरामद गरी उनलाई प्रहरीले पक्राउ गरेको हो ।

0 Comments

Related Reports
Related Trend Analysis