Incident Reports

Bomb goes off near mass gathering attended by Oli, Dahal in Baglung

2017-11-16

Gandaki, Baglung, Galkot

A bomb went off near the mass gathering organized by left alliance - CPN-UML, CPN (Maoist Center) and Rastriya Janamorcha - at Hatiya in Galkot Municipality in the district. A huge explosion went off sending a plume of smokes near the dumping site behind Galkot Multiple Campus when the top leaders of left alliance were addressing the mass meeting this afternoon. बाम गठबन्धनको चुनावी सभाका लागि शिर्ष नेताहरु आउने कार्यक्रममा बम बिष्फोट भएको छ । गलकोट नगरपालिका ३ स्थित गलकोट बहुमुखी क्याम्पस नजिकै बम पड्केको हो । बाम गठबन्धनले बिहिवार क्याम्पसमै आमसभा राखेको छ । दिउँसो १ बजे कार्यक्रम स्थलदेखि १० मिटर पर फोहोर फाल्ने स्थानमा बम पड्केको प्रहरीले बतायो । ठूलो आवाज सहित पड्केपछि प्रहरीले थप सुरक्षाकर्मी बढाएको छ । प्रहरी उपरिक्षक चन्द्रकुवेर खापुङले सामान्य प्रकारको बम पड्केको प्रतिक्रिया दिएका छन् । बिष्फोटबाट कुनै क्षति भएको छैन । कार्यक्रमका लागि एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी आउने कार्यक्रम छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Remote violence
Weapons Improvised explosive device (IED)
Primary Cause Election-related incident
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Left Alliance (CPN-MC, UML & others)
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Dhanusha

0 Comments