Incident Reports

Purwanchal: One injured by stone hurled at him

2017-11-11

Province 1, Jhapa, Kachankawal, Ward 6

25-year-old Suraj Maske of Kachanakawala-6 in Jhapa got seriously injured after being hit by a stone during a feud at Baniyani Bazaar on Nov 11. According to police, Maskey could have been targetted out of past grudges against him. He has been undergoing treatment at B and C Hospital in Birtamod. Meanwhile, police have arrested 3 people from the incident site. The arrested are namely, 42-year-old Puran Subba and 20-year-old Prem Limbu. Police have also seized one Khukuri from them. झापाको बनियानीमा कुटपिट हुँदा एक युवक गम्भीर घाइते भएका छन् । कचनकवल गाउँपालिका-६ स्थित बनियानी बजारमा शनिबार दिउँसो भएको कुटपिटमा परी सोहि स्थानका अन्दाजी २५ वर्षीय सुरज मास्के घाइते भएको प्रहरीले जनाएको छ ।ढुंगा प्रहारबाट गम्भीर घाइते भएका मास्केको बिर्तामोडस्थित वि एंड सी अस्पतालमा उपचार भइरहेको छ ।पुरानो व्यक्तिगत रिसिइबीका कारण केहि युवा समुहले मास्केमाथि आक्रमण गरेको प्रहरी कार्यालय झापाले जनाएको छ ।घटनामा संलग्न तीन जनालाई प्रहरीले घटनास्थलबाट पक्राउ गरेको छ ।पक्राउ पर्नेमा भद्रपुर नगरपालिका-४ बस्ने ४२ वर्षीय पुरण सुब्बा,२० वर्षीय प्रेम लिम्बू रहेको प्रहरी जनाएको छ ।प्रहरीले उनीहरुको साथबाट एक थान खुकुरी फेला पारेको छ ।मोटरसाइकल सहित पक्राउ गरेका उनीहरुलाई इलाका प्रहरी कार्यालय बनियानीमा राखिएको प्रहरी कार्यालय झापाले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
Local Newspaper - Jhapa , Local Newspaper - Morang

0 Comments