Incident Reports

One struck to death

2017-11-16

Gandaki, Tanahun, Byas

A youth died after he was hit with a wooden stick by his brother-in-law at Karlung of Byas Municipality-12 in Tanahun on Thursday. Bir Bahadur Nepali,42, of Myade Rural Municipality-1, Manang died after his in-law Shamsher Bahadur Sarki hit him. Nepali was staying at his spouse maternal house. A critically injured Nepali died on the way to Damauli Hospital. The accused has been detained and probe into the incident is underway, said police. दाउराको चिर्पट प्रहार गरी बुधबार तनहुँमा जेठानले ज्वाँइको हत्या गरेका छन् । तनहुँको ब्यास नगरपालिका वडा नं १२ कर्लुङमा शम्सेर बहादुर सार्कीले म्याग्दे गाउँपालिका वडा नं १ मानुङ स्थायी घर भई हाल ब्यास नगरपालिका वडा नं. १२ कर्लुङ ससुराली गाउँमा बस्दै आएका ४२ बर्षका वीरबहादुर नेपालीको हत्या गरेका हुन् । दाउराले टाउको र सम्बेदनशिल अंगहरुमा प्रहार गरी घाईते भएका नेपालीलाई दमौली अस्पताल ल्याउने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए । घटनामा संलग्न प्रतिबादी सार्कीलाई पक्राउ गरी कर्तब्य ज्यान मुद्दामा मुद्धा चलाएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments