Incident Reports

FIR Lodged Complaining of Miscarriage Due To Beatings

2013-07-02

Kapilvastu/ July 3 A 37-year-old woman of Pakadi VDC-3 has lodged FIR against Ahamed Musalman, 26, of same VDC-3, accusing him of miscarriage due to the beatings. The accused had beaten the women on June 26 in a land dispute. The victim lodged a complaint demanding the action against Musalman, claiming that her 7-month pregnancy was aborted due to the beatings. The injured woman had a miscarriage while undergoing treatment at Bhairahawa Medical College, according to the hospital administration. Based on the facts from the hospital, Musalman has been arrested by the police on July 2 for further investigation. The guilty will be prosecuted according to the law, SI Rajendra Dhakal informed. The victim is undergoing treatment at Bhairahawa Medical College. Nandaram Paudel कपिलवस्तु । ०७० असार १९ गते कुटपिटबाट आफ्नो गर्भ पतन भएको भन्दै पकडी गाविस-३ की ३७ वर्षीया महिलाले असार १८ गते सोही गाविस-३ का २६ वर्षीय अहमद मुसलमानका विरुद्ध प्रहरीमा किटानी जाहेरी दिइन् । असार १२ गते जग्गा सम्बन्धी विवादका क्रममा अहमदले पीडित महिलामाथि कुटपिट गरेका थिए । कुटपिटका कारण आफ्नो गर्भमा रहेको ७ महिनाको गर्भ पतन भएकोले घटनामा संलग्नलाई कारवाहीको माग गर्दै उनले मुद्दा दर्ता गरेकी हुन । कुटपिटबाट घाइते महिलाको भैरहवा मेडिकल कलेजमा उपचारको क्रममा असार १६ गते गर्भ पतन भएको अस्पतालले जनाएको छ । अस्पतालका प्रमाणको आधारमा अहमद मुसलमानलाई प्रहरीले असार १८ गते गिरफ्तार गरी अनुसन्धान गरेको छ । घटनाका दोषीलाई कानुन बमोजिम कारवाही गरिने प्रहरी उपरीक्षक राजेन्द्र ढकालले बताए । महिलाको भैरहवा मेडिकल कलेजमा उपचार भईरहेको छ । नन्दराम पौडेल

0 Comments

Related Reports
Related Trend Analysis