Unidentified anti-election activists on Friday hurled an improvised explosive devise at Nepali Congress leader Ram Sharan Mahat in Nuwakot district.
Police say the incident took place in Kauthela, Kakani-5 of the district this morning.
It has been learned that some Congress leader have sustained minor injuries in the incident. They have been identified as Upendra Mishra, Sabin Lama, Yash Kumar Tamang and Lila Gharti Magar.
A jeep carrying the party cadres has been destroyed in the incident.
The former finance minister is the party’s House of Representatives candidate from Nuwakot-1.
A troop of the Armed Police Force has been sent to the incident site for probing.
कांग्रेस नेता डा. रामशरण महतको चुनाव प्रचार टोलीलाई लक्षित गरी नुवाकोटमा वम विष्फोट भएको छ ।
त्यहाँको ककनी–५, काउलेथामा बम विष्फोट भएको हो ।
ककनी गाउँपालिकाबाट चतुरालेतर्फ जाँदै गर्दा भएको विष्फोटको छर्रा लाग्दा ३ जना कांग्रेस कार्यकर्ता घाइते भएको शसस्त्र प्रहरीका डिएसपी बासुदेव लोहनीले अनलाइनखबरलाई बताए ।
घटनाको लगत्तै सशस्त्र प्रहरीको टोली घटनास्थलतर्फ गएको छ । महत नुवाकोट क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाका उम्मेदवार हुन् ।