Incident Reports

Rajbiraj Dainik: Father and sister-in-law arrested for murder

2017-08-15

Madhes, Siraha, Siraha, Ward 4

Siraha District Court has ordered the boy's father and sister-in-law to be held in custody for interrogation for murdering a boy. 11-year-old Md. Arhan was killed by his father, 50-year-old Md. Seikh and his daughter in law, 20-year-old Kulsum Khatun, residents of Ramaul Municipality-4, Siraha. The incident took place on 15th August, 2017. Seikh and Kulsum were arrested on October 6. बालकको हत्या गरेको आरोपमा पक्राउ परेका बालकका बाबु र भाउजुलाई सिरहा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ। गत २०७४ साउन ३१ गते हत्या गरिएका ११ बर्षीय मा. अरहानको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका बालकका बुवा सिरहा नगरपालिका-४ रमौल निवासी ५० बर्षीय मो. सलाउद्दीन सेख र सेखकै छोरा बुहारी २० बर्षीया डेजी भन्ने कुल्सुम खातुनलाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो। मो. अरहानलाई कर्तव्य गरी हत्या गरेको अभियोगमा असोज २० गते पक्राउ गरिएका सेख र निजकी बुहारी कुल्सुम खातुनलाई सिरहा जिल्ला अदालतले बिहिबार थुनामा राख्न आदेश दिएको जिल्ला प्रहरी कार्यालय, सिरहाले जनाएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Domestic violence
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
Local Newspaper - Saptari

0 Comments