Incident Reports

CPN cadre arrested

2017-11-15

Lumbini, Gulmi, Resunga, Ward 7

CPN cadre, Prashant Baral has been arrested on November 15 from Resunga municipality-7 in suspicion of probable hindrance in elections. CPN released a press statement condemning the arrest and demanding release of Prashant Baral on November 16. इन्सेक गुल्मी जिल्ला प्रतिनिधि टोपलाल अर्यालका अनुसार निर्वाचन बिथोल्न सक्ने आरोपमा प्रहरीले रेसुङ्गा नपा-७ नेटाबाट नेपाल कम्युनिष्ट पार्टीका जिल्ला समिति सदस्य प्रशान्त बराललाई कात्तिक २९ गते गिरफ्तार गरेको छ । जिल्ला प्रहरी कार्यालय, गुल्मीका डिएसपी गङ्गाबहादुर थापाका अनुसार आगामी निर्वाचनमा हुन सक्ने घटनाहरूलाई ध्यानमा राखेर बराललाई गिरफ्तार गरिएको हो । गिरफ्तार पश्चात् सो पार्टीले कात्तिक ३० गते विज्ञप्ति जारी गर्दै राजनीतिक आस्थाका आधारमा प्रशासनले आपराधिक शैलीमा घरमै गई बराललाई गिरफ्तार गरेको आरोप लगाउँदै उक्त गिरफ्तारीप्रति दुख ब्यक्त गरेको छ । साथै तत्काल रिहाईको मागसमेत गरेको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Arrest (politically significant)
Secondary Form Other forms of non-violent protest
Primary Cause Election-related incident
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
INSEC

0 Comments