Incident Reports

काङ्ग्रेस वरिष्ठ नेता पौडेललाई लक्षित गरी प्रेसर कुकर बम विष्फोट

2017-11-18

Gandaki, Tanahun, Bhanu, Ward 10

नेपाली काङ्ग्रेसका वरिष्ठ नेता तथा तनहुँ क्षेत्र नम्बर १ का लागि नेपाली काङ्ग्रेसका तर्फबाट उम्मेदवार रामचन्द्र पौडेललाई लक्षित गरी अज्ञात समूहले मङ्सिर २ गते भानु नपा-१२ को नेपाल डाँडामा प्रेसर कुकर बम विष्फोट गराएको छ । नेपाली काङ्ग्रेसद्वारा लमजुङको सदरमुकाम बेशिसहरमा आयोजना गरिएको सभालाई सम्बोधन गर्न जाँदै गरेका पौडेल सवार बा १३ प ३७४६ नम्बरको गाडीलाई लक्षित गरी डुम्रे-बेशिसहर सडक खण्डको नेपाल डाँडामा प्रेसरकुकर बम विष्फोट गराइएको हो । बम विष्फोटबाट नेता पौडेल सुरक्षित रहेको र उनी सवार गाडीको सिसा फुटेको पौडेलका सहयोगी चिरञ्जीवि अधिकारीले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Remote violence
Weapons Improvised explosive device (IED)
Primary Cause Election-related incident
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth noyouth
Totally damaged Vehicles 1
National/Online Media , INSEC , Local Newspaper - Parsa , Local Newspaper - Jhapa , Local Newspaper - Kailali , Local Newspaper - Dhanusha

0 Comments

Related Reports