Incident Reports

Bomb found, defused in Lamjung

2017-11-18

Gandaki, Lamjung, Besishahar

A bomb was found at Thadoline in Besisahar of Lamjung district on Saturday. Police said that a bomb disposal team of the Nepali Army has already defused the bomb. The Improvised Explosive Device (IED) which was planted near the gate of District Community Hospital was defused at around 10 am today. The bomb was kept inside a carton of the noodles. According to a member of the bomb disposal squad, the IED was defused in two attempts. Chief District Officer (CDO) Yuva Raj Mainali confirmed that the bomb has already been defused. Locals informed the police after they saw a suspicious object inside the carton at around 7 am today. The incident site is 50/60 metres away from the party office of Nepali Congress. Police suspect that cadres of Netra Bikram Chand-led CPN Maoist might have planted the bomb. लमजुङको बेंसीसहरस्थित ठाडोलाइनमा शनिबार बिहान कित्ली बम फेला परेको छ । नेपाली सेनाको बम डिष्पोजल टोलीले उक्त बम निष्क्रिय पारेको छ । मर्स्याङ्दी पारी बाँझखेत जाने बाटो, लमजुङ जिल्ला सामुदायिक अस्पतालको गेट नजिकै चाउचाउको कार्टुनभित्र राखिएको कित्ली बमलाई नेपाली सेनाको डिष्फोजल टोलीले शनिबार बिहान साढे १० बजेतिर निष्क्रिय गरेको हो । सेनाका अनुसार कित्लिभित्र बालुवा राखेर बालुवाभित्र सुतली राखेर बनाइएको बमलाई २ पटकको प्रयासमा निष्क्रिय पार्न सफल भएको हो । प्रमुख जिल्ला अधिकारी युवराज मैनालीले उक्त बम सेनाले निष्क्रिय पारेको पुष्टि गरे । स्थानीयका अनुसार चाउचाउको कार्टुनभित्र कित्लीजस्तो देखिने वस्तु देखिएपछि प्रहरीमा खबर गरिएको थियो । बिहान करीब ७ बजेतिर फोहरसँगै उक्त बस्तु देखिएको थियो । उक्त बम कांग्रेस पार्टी कार्यालयबाट करीब ५०/६० मिटरको दुरीमा पर्छ । उक्त क्षेत्र वरपर सरकारी कार्यालय पनि रहेका छन् । अन्य ठाउँमा पनि बम हुनसक्ने भन्दै सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले खोजी गरेको छ । शनिबार बिहान साढे ६ बजेतिरमात्रै बाँझखेतको आँपचौर जंगलमा बम पड्काएको आवाज सुनिएको प्रहरीले बताएको छ । लमजुङको बेंसीसहरमा शनिबार हुने कांग्रेसको आमसभालाई प्रभावित बनाउन बम पड्काएको र राखिएको हुनसक्ने कांग्रेस नेता कार्यकर्ताले बताएका छन् । सुरक्षा निकायले भने नेत्रविक्रम चन्द नेतृत्वको माओवादीले बम पड्काएको हुनसक्ने आंकलन गरेका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Remote violence
Weapons Improvised explosive device (IED)
Primary Cause Election-related incident
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth na
National/Online Media , Police website

0 Comments