Incident Reports

President of Padmodaya Secondary School arrested

2017-11-17

Police have arrested the president of Padmodaya Secondary school solely on the basis of his political ideology aligned with ANNFSU. They have arrested President Dipendra Gharti and Ashakta Patan. Pritima Chaudhary, District President revealed that they were arrested without any crime and have also demanded their release without any demand. They have also threatened that if they are not released by tomorrow, they will commence indefinite education strike in Parsa. नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारी दाङले राजनैतिक आस्थाको भरमा पद्मोदय पब्लिक नमुना माबिका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपेन्द्र घर्ती र अशक्त पाटनलाई प्रहरीले गिरफ्तार गरेको बताएको छ। संगठनका जिल्ला अध्यक्ष प्रितिमा चौधरीले आज एक प्रेस बिज्ञप्ती जारी गरी विना कारण राजनितिक आस्थाकै भरमा विद्यालयका अध्यक्ष घर्ती र शसक्त पाटनलाई प्रहरीले नियन्त्रणमा लिएको भन्दै तत्काल बिना सर्त रिहाईको माग गर्नुभएको छ। साथै भोली बेलुका सम्म रिहाई नभए पर्सिदेखी जिल्लामा शैक्षिक हडताल सहित चरणबद्ध संघर्षका कार्यक्रममा उत्रन बाध्य हुने समेत बिज्ञप्तीबाट चेतावनी दिईएको छ । साथै बिज्ञप्तीमा घर्ती र पाटनको गिरफ्तारीका बिषयमा मानब अधिकारकर्मीहरुको समेत ध्यान आकर्षण गराईएको छ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Arrest (politically significant)
Primary Cause Election-related incident
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) CPN (Chand) and affiliated org
Actor 2 - Youth unknown
Other Sources

0 Comments