Incident Reports

Three motorcycles torched

2017-11-19

Bagmati, Rasuwa, Parbati Kunda, Ward 2

Three motorcycles that were used for electioneering purpose have been torched at Greygaon, Parbatikunda rural municipality in the district on Sunday evening. Some people suspected to be involved in the incident have been arrested from the area last night and investigation started in that connection, according to Police Inspector Dhruba Silwal. He said police patrolling has been intensified in the district remaining alert to the possibility of anti-election activities in the run-up to the House of Representatives and State Assembly elections taking place on November 26. RSS निर्वाचनको लागि प्रयोग गरिएका मोटरसाइकलमा आगजनी गर्ने ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पार्वतीकुण्ड गाउँपालिका–२ ग्रे का ३० वर्षका फुर्पा तामाङ र ५२ वर्षका सन्तु तामाङ, कालिका गाउँपालिकाका ३८ वर्षका बिजय लामा र गुल्मी घर भई रसुवामा स्कार्पियो चलाउने ४२ वर्षका रबि थापा रहेका छन् । जिल्लाको पार्वतीकुण्ड गाउँपालिका–२ ग्रेमा वाम गठबन्धनले मोटरसाइकल पार्किङ गर्न लाग्दा विवाद भएपछि लोकतान्त्रिक गठबन्धनका कार्यकर्ता तीन ओटा मोटरसाइकल जलाएका हुन् । घटनापछि बेबारिसे अवस्थामा छाडिएको ७ ओटा मोटरसाइकल र एउटा स्कार्पियो प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरिक्षक धुब्र सिलवालले बताए । प्रहरीका अनुसार चुनावी प्रचारको लागि गोल्जुङबाट ठूलोहाकु जाने क्रममा वाम गठबन्धनको झण्डा प्रयोग भएको सवारी साधन पार्किङ गर्न नमिल्ने भनेर अबरोध गरेपछि घटना भएको हो । घटना बारे अनुसन्धान भैरहेको कार्यालयले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Weapons Fire
Primary Cause Election-related incident
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Left Alliance (CPN-MC, UML & others)
Actor 2 - Youth na
Totally damaged Vehicles 3
Severely damaged Vehicles 3
National/Online Media , INSEC

0 Comments