Incident Reports

Pressure cooker bomb found in Achham

2017-11-19

Sudurpashchim, Achham, Sanphebagar, Ward 8

An Improvised Explosive device (IED), pressure cooker bomb, was found in Bailpata, Sanfebagar Municipality-8. IED was defused by a bomb disposal team of Nepal Army. साँफेबगर नगरपालिका-८ वयपलाटामा रहेको इलाका प्रहरी कार्यालयको जाली र पृथ्वी आधारभुत विद्यालयको विचमा प्रेसरकुकर बम फेला परेको छ । आइतबार बिहान म्यादी प्रहरीले कार्यालय परिसर सरसफाइ गर्ने क्रममा शंकास्पद वस्तु देखेपछि प्रहरीले हेर्दा प्रेसरकुकर बम भएको कार्यालयका सई नरबहादुर सिंहले जानकारी दिए । प्रेसरकुकर बम फेला परेपछि सदरमुकाम मंगलसेनबाट नेपाली सेनाको टोली गएर प्रेसरकुकर बमलाईर् डिस्पोज गर्ने काम भइरहेको अछाम प्रहरी प्रमुख डिएसपी दधिराम न्यौपानेले जानकारी दिए । प्रहरी प्रमुख न्यौपानेका अनुसार नागरिकलाई तर्साउनका लागी यस्तो काम गरिएको र अब जिल्लामा सुरक्षा व्यवस्था अझ कडा पारिने बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Symbolic violence
Weapons Improvised explosive device (IED)
Primary Cause Election-related incident
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth na
National/Online Media , Police website , Other Sources

0 Comments