Incident Reports

Two CPN cadres arrested

2017-11-18

According to the Sankhuwasabha district representative Babu Ram Bastola, police have arrested two cadres of Nepal Communist party from various places of the district on November 18 on charge of operating anti-election activities. The arrested were 30 years old Nisha Limbu and 32 years old Dev Raj Puri of Khandbari municipality according to CDO Shiva Raj Joshi. They were arrested for the investigation according to police. The security situation has been tightened in the district after serious of anti-election activities is rampant. इन्सेक सङ्खुवासभा जिल्ला प्रतिनिधि बावुराम बास्तोलाका अनुसार निर्वाचन विरोधी गतिविधि गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टीका दुई जना कार्यकर्तालाई प्रहरीले जिल्लाका विभिन्न स्थानबाट मङ्सिर २ गते गिरफ्तार गरेको छ । प्रहरीले नेकपाका सङ्खुवासभा जिल्ला कमिटीका सदस्य ३० वर्षीया निशा लिम्बुलाई चैनपुर बजारबाट गिरफ्तार गरेको छ भने नेकपाका सक्रिय सदस्य ३२ वर्षीय देवराज पुरीलाई खाँदबारी नगरपालिकाबाट गिरफ्तार गरेको प्रहरीले जनाएको छ । केही दिन अघि सङ्खुवासभामा उम्मेदवारलाई लक्षित गरी भएको एम्बुस प्रहारको घटनापछि प्रहरीले जिल्लामा सुरक्षा सतर्कतासमेत बढाएको प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले बताए । उनका अनुसार प्रहरीद्वारा गिरफ्तार परेका लिम्बु र पुरी दुवैका बारेमा थप अनुसन्धान भइरहेको छ । आपसपासका जिल्लामा निर्वाचन विरोधी र उम्मेदवार लक्षित आक्रमण गतिविधि एकपछि अर्को गर्दै बढ्न थालेपछि सङ्खुवासभाको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Arrest (politically significant)
Secondary Form Other forms of non-violent protest
Primary Cause Election-related incident
Actor 1 - Number of people 2
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
INSEC

0 Comments