Police have arrested 42 years old Rajesh Buda of Mudkechula Rural Municipality-2 on November 19 on charge of engaging in anti-election activities.
Police in charge Rom Harsha Sijwal of Tripurakot said that he was arrested for investigation after receiving information about his anti-election activities in the district.
The security has been tightened in the district after anti-election activities are becoming rampant according to DSP Hari Prasad Sharma .Police have suspected that more than 40 cadres of Nepal Communist Party have entered in Dolpa for anti-election activities.
निर्वाचन विरोधी गतिविधिमा सलग्न रहेको आरोपमा विप्लब नेतृत्वको नेकपाका जिल्ला सचिव राजेश बुढालाई प्रहरीले पक्राउ गरेको छ ।
मुड्केचुला गाउँपालिका–३ बाट हालै पक्राउ परेका बुढालाई प्रचलित कानूनअनुसार कारबाही गरिने जिप्रका डोल्पाका प्रहरी नायब उपरीक्षक हरिप्रसाद शर्माले जानकारी दिए ।
निर्वाचन नजिकिँदै गर्दा सो पार्टीले डोल्पाका विभिन्न क्षेत्र र स्थानमा निर्वाचन विरोधी कार्यक्रम गर्दै आएको छ ।
रासस
राष्ट्रिय समाचार समिति