Incident Reports

Four arrested with explosives materials

2017-11-20

Police arrested four cadres of Biplov led Nepal Communist Party in possession of explosive materials on Monday. They were arrested in possession of 5 kilograms of Gelatin and wires used to detonate the explosive items. The arrested have been identified as Diwas Bhusal of Paiyu-3 Parbat, Arun Giri of Rising-2 Tanahu, Ramesh Shrestha of Madi municipality-4 and Tika Neupane of Madi municipality-5. इन्सेक चितवन जिल्ला प्रतिनिधि दिपेन्द्र अधिकारीका अनुसार नेपाल कम्युनिष्ट पार्टीका चार जना कार्यकर्तालाई विष्फोटक पदार्थसहित प्रहरीले मङ्सिर ४ गते गिरफ्तार गरेको छ । गिरफ्तार हुनेमा पर्वत जिल्ला पैयुँ-३ का दिवस भुसाल, तनहुँ जिल्ला रिसिङ-२ का अरूण गिरी, माडी नगरपालिका-४ का रमेश श्रेष्ठ र माडी नगरपालिका-५ की टीका न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रभुप्रसाद ढकालले बताए । उनीहरूको साथबाट पाँच किलो विष्फोटक पदार्थ जिलेटिन र पड्काउन प्रयोग हुने विद्युतीय तार बरामद भएको प्रहरीले जनाएको छ । उक्त वस्तुहरू कुनै पनि भाडामा राखेर पड्काउन प्रयोग गरिने प्रहरीले जनाएको छ । चितवनमा मङ्सिर ५ गते वाम गठबन्धनको आमसभाको आयोजना गरिएको छ । सभामा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सहभागी हुने जनाइएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Arrest (politically significant)
Secondary Form Other forms of non-violent protest
Primary Cause Election-related incident
Actor 1 - Number of people 4
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
INSEC , Other Sources , Local Newspaper - Chitwan

0 Comments