Incident Reports

20 cadres of Biplab arrested

2017-11-20

Police have informed that the tally of arrested Biplab cadres has reached 20. 13 additional cadres were arrested on the 20th November, which has taken the tally to 20. However, the names of the arrested cadres has not been revealed. Biplab have announced Dang bandh on the 22nd of November. बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका २० जना कार्यकर्ता पक्राउ परेको प्रहरीले जानकारी दिएको छ। जिल्लाको विभिन्न स्थानवाट सोमवार मात्रै थप ७ जना बिप्लवका कार्यकर्ता पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रबक्ता एवं डिएपी भूवनेश्वर तिवारीले जानकारी दिए । यसअघि सोमवार दिउँसो सम्म १३ जना कार्यकर्ता पक्राउ परेको जानकारी दिइएको थियो। पक्राउ परेका व्यक्तिहरुको नाम भने प्रहरीले गोप्य नै राखेको छ। बुधवार दाङमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका नेता रामबहादुर थापा (बादल, विना विभागिय मन्त्री तथा दाङ निर्वाचन क्षेत्र नं. २ का माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा लगाएतले बामगठवन्धनको संयुक्त चनावनीसभालाई सम्वोधन गर्न आउने कार्यक्रम रहेको छ । तर, उक्त दिन बिप्लव नेतृत्वको नेकपाले दाङ जिल्ला बन्द आह्वान गरेको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arrest (politically significant)
Primary Cause Election-related incident
Actor 1 - Number of people 13
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Other Sources

0 Comments