Incident Reports

Man Arrested for Beating Wife and Daughters

2013-07-05

Bagmati, Chitawan, Rapti

Surkhet/July 6 Police have arrested Ajit Khan of Gagretal in Jurbuta VDC-1 has been arrested on July 5 for forcing his wife and five daughters out of home. District Police Office, Surkhet said the District Child Welfare Committee initiated Khan’s arrest and has been currently held in the custody for investigation, SP Bishwa Niranjan Pradhan said. According to SP Pradhan, Khan had been repeatedly beating his girls, aged 11, 9 and 7 adding that he had forced his wife Setu Khan out of home one and half month ago. Setu, who left home with her two younger daughters, remains out of contact. The family’s neighbor Ram Bahadur Badi said that Setu and the girls were beaten up almost daily by Khan. Following Khan’s arrest, the girls have been left without any gauardians. Durga Thapa सुर्खेत । ०७० असार २२ गते कुटपिट गरेर पत्नी छोरीहरूलाई घर निकाला गर्ने जुर्बटा गाविस-१ गाग्रेतालका अजित खाँलाई असार २१ गते प्रहरीले गिरफतार गरेको छ । जिल्ला बाल कल्याण समितिको अग्रसरतामा खाँलाई गिरफतार गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । पत्नी र पाँच छोरीहरूलाई कुटपिट गरी घरबाट निकाला गरेको आरोपमा जिल्ला बाल कल्याण समितिको सहयोगमा खाँलाई गिरफतार गरेर हिरासतमा राखिएको छ', जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी विश्वनिरञ्जन प्रधानले भने, घटनाबारेमा अनुसन्धान गरिरहेका छौं । एसपी प्रधानले ११, ९ र ७ वर्षका छोरीहरूलाई खाँले पटक-पटक कुटपिट गर्ने गरेको र डेढ महिनाअघि पत्नी सेतु खाँलाई पनि यसरी कुटपिट गरी घरनिकाला गरेको जानकारी पनि दिए । घरनिकालापछि दुई नाबालिका छोरीलाई लिएर हिंडेकी सेतुको अवस्था अज्ञात रहेको छ । छिमेकी रामबहादुर वादीका अनुसार खाँले दिनहुँजसो पत्नी र छोरीहरूलाई कुटपिट गर्ने गरेका थिए । यसरी बुबाले कुटपिट गरी घरनिकाला गरेपछि नाबालिका तीन दिदीबहिनी पनि बिचल्लीमा परेका छन् । दुर्गा थापा

0 Comments

Related Reports
Related Trend Analysis