Incident Reports

6 CPN cadres arrested from Kavre

2017-11-22

Police have arrested 6 cadres of Netra Bikram Chand led Communist Party of Nepal on Tuesday and Wednesday as a part of police's election related security drive. According to DSP Mahendra Prashad Marasini of Kavre Police 3 CPN cadres were arrested from Panauti on Wednesday, 2 were arrested from Chauri Deurali and 1 was arrested from Banepa. Those arrested on Wednesday include Buddha Bahadur Waiba and Dhal Bahadur BK. Similarly, Bhimsen Gautam and Dilli Prashad Dulal were arrested from Chauri Deurali of Koshipari. Raj Kumar Tamang was arrested from Panauti while Milan Rayamajhi. Chauri Deurali is considered a CPN stronghold in Kavre. काभ्रेमा मंगलबार र बुधबार गरेर प्रहरीले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाका ६ जना कार्यकर्तालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी महेन्द्रप्रसाद मरासिनीका अनुसार बुधबार पनौतीबाट ३ जना, चौरी देउरालीबाट २ जना र बनेपाबाट १ जनालाई पक्राउ गरिएको छ । बुधवार पक्राउ पर्नेहरुमा आकाश भन्ने हुद्धबहादुर वाइवा र ढालबहादुर विक छन् । प्रहरीले मंगलवार भिमसेन गौतम र डिल्लीप्रसाद दुलाललाई कोशीपारिस्थित चौरीदेउराली गाउँपालिका–८ बाट पक्राउ गरेको छ । त्यसैगरी राजकुमागर तामाङलाई बनेपाबाट र मिलन रायमाझीलाई पनौतीबाट पक्राउ गरिएको छ । चौरीदेउराली गाउँपालिका विप्लवको पडक क्षेत्र मानिन्छ । डिएसपी मरासिनीका अनुसार उनीहरुलाई चुनाव विरोधी गतिविधिमा संलग्न रहेको भन्दै प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्ने मध्ये दुलाल, तामाङ, गौतम रायमाझी जिल्ला सदस्य हुन् । यसैबिच आफ्ना कार्यकर्ता धमाधम पक्राउ पर्न थालेपछि नेकपाका नेता तथा कार्यकर्ताहरु काभ्रेमा भूमिगत भएका छन् । उनीहरु भूमिगत शैलीमै चुनावको विरोधमा लागेका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Arrest (politically significant)
Secondary Form Other forms of non-violent protest
Primary Cause Election-related incident
Actor 1 - Number of people 6
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments