Incident Reports

Three cadres of Chand arrested

2017-11-21

Police have arrested three cadres of Chand on a charge of conducting anti-election activities from Dailekh district. The arrested are identified as Bhimsen Gautam, Dalli Dulal, and Ram Prasad Tamang. प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ३ कार्यकर्तालाई पक्राउ गरेको छ । पार्टी समर्थित अखिल नेपाल शिक्षक संगठनका जिल्ला अध्यक्ष भिमसेन गौतम र पार्टीका सकृय कार्यकर्ता डिल्ली दुलाल र रामप्रसाद तामाङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय काभ्रेका डिएसपी महेन्द्रप्रसाद मरासिनीले जानकारी दिए । निर्वाचन बिथोल्ने गतिविधि हुन सक्ने आशंका नियन्त्रणमा लिएको मरासिनीले जानकारी दिए । चन्द नेतृत्वको पार्टीका अन्य नेता कार्यकर्तालाई पनि प्रहरीले निगरानी बढाइरहेको जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Arrest (politically significant)
Secondary Form Other forms of non-violent protest
Primary Cause Election-related incident
Actor 1 - Number of people 3
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments