Incident Reports

NA special team defused two bomb found in Dang

2017-11-22

Lumbini, Dang, Shantinagar, Ward 2

Two bombs have been found in Baaghmare of Shantinagar rural municipality-2, Dang. A team of Nepal Army and Police has left for the site. सुर्खेत सडक खण्ड अन्तरगत बागमारेस्थित सडकमै राखिएका दुई वटा बम फेला परेको घटनास्थलवाट सशस्त्र प्रहरी वेश क्याम्प तुलसीपुरका हवल्दार देव बस्नेतले जानकारी दिए। शान्तिनगर गाउँपालिका- २ बागमारेमा दुई वटा बम फेला परेको खबर पाएलगतै नेपाल प्रहरी र सशस्त्र प्रहरी त्यहाँ पुगेको छ। दुईवटा बम राखेको दुरी भने झन्डै दुई किलो मिटर जति रहेको सशस्त्र प्रहरीका असई तारा भण्डारीले बताए। सडकमै राखिएको बम डिस्पोजल गर्नका लागि तुलसीपुरस्थित नेपाली सेनाको १९ नं. बाहिनीबाट बम डिस्पोजल टोली आउन लागेको भण्डारीले बताए। डिब्बामा राखेर कालो पोतेको अवस्थामा बम सडकमै छोडिएको उनले बताए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Symbolic violence
Weapons Improvised explosive device (IED)
Primary Cause Election-related incident
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments