Incident Reports

NCP cadres arrested from Syangya for carrying out anti-poll activities

2017-11-22

Police have arrested five cadres of Netra Bikram Chand led Nepal Communist Party (NCP) from Syangja district on Wednesday. The district police office informed that the NCP cadres were arrested for carrying out activities against the election from their house and public places following a special tip-off. According to District Police Spokesperson DSP Prakash Bista, the arrested are Raju Poudel, 41 of Waling Municipality-6, Durga Bahadur Thapa, 41, Dhruva Gaudel, 26, of 13 Bayatari, Sher Bahadur Thapa, 60, of Bhirkot Municipality-1 and Thaneshwor KC of Putali Bazar Municipality-13. All the arrested are members of NCP. निर्वाचनविरोधी गतिविधिमा संलग्न आरोपमा प्रहरीले नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहका कार्यकर्तालाई नियन्त्रणमा लिन थालेको छ । बुधबार पोखरा–८ बाट टासी याउदु, नवलपरासीको देवचुली–४ बाट लक्ष्मण रानाभाट, दाताराम भट्टराई, गैंडाकोट–५ बाट कृष्णराज पराजुली पक्राउ परेका छन् । स्याङ्जाको वालिङका राजु पौडेल, दुर्गाबहादुर थापा, ध्रुव गौडेल, भीरकोटका वर्षीय शेरबहादुर थापा, पुतलीबजारका थानेश्वर केसीलगायतलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए । यसैगरी प्रतिनिधि र प्रदेशसभा चुनाव नजिकिँदै जाँदा प्रहरीले रुकुम–पश्चिममा सुरक्षा सतर्कता बढाएको छ । चुनावविरोधी गतिविधिमा सक्रिय रहेको भन्दै प्रहरीले १८ जनालाई पक्राउ गरेको छ । वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार जनार्दन शर्माको घरमा कालो ब्यानर राखेर चुनावविरोधी गतिविधि सुरु भएयता प्रहरीले १८ जनालाई पक्राउ गरेको जनाएको छ । ‘९ पटकमा १८ जना निर्वाचनविरोधी गतिविधिमा संलग्न पक्राउ परेका छन्,’ प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद धमलाले भने, ‘हामी निर्वाचनलाई शान्तिपूर्ण, भयरहित वातावरणमा सम्पन्न गराउन तयारी अवस्थामा छौं ।’ उनका अनुसार पक्राउ परेका सबै नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ता हुन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Arrest (politically significant)
Secondary Form Other forms of non-violent protest
Primary Cause Election-related incident
Actor 1 - Number of people 5
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media , INSEC

0 Comments