Incident Reports

Bomb goes off in Ghorahi

2017-11-23

Lumbini, Dang, Ghorahi

No casualties was made, police informed. A bomb has gone off close to campaign meetings of K P Oli, the prime ministerial candidate of the Left Alliance, in Ghorahi, Dang. एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी घोराहीको चुनावी आमसभा स्थल नजिकै बम बिष्फोट भएको छ। आमसभालाई सम्वोधन गरेर ओली बाहिरिएको केहीबेरमा उक्त स्थलको दुईसय मिटरको दूरीमा बम बिष्फोट भएको हो। प्रहरीका अनुसार त्यहाँ सुतली बम बिष्फोट भएको हो। बम बिष्फोटनबाट कुनै क्षति भने भएको छैन । बम बिष्फोट कसले गराएको भन्ने बारे केही खुल्न सकेको छैन्। बम विस्फोट गराउनेहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Remote violence
Weapons Improvised explosive device (IED)
Primary Cause Election-related incident
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) UML and affiliated org
Actor 2 - Youth na
National/Online Media

0 Comments