Incident Reports

Socket bomb found in Election Office disposed

2017-11-23

Bagmati, Nuwakot, Bidur

A socket bomb has been recovered from District Election Office in Nuwakot on November 23. The bomb was disposed by a bomb disposal unit from Nepal Army. According to the District Police Office of Nuwakot, the person involved behind the incident is not known yet. The staffs were removed from the place after getting the information regarding the bomb. The transportation near the election office area was disrupted for about an hour after the incident. जिल्ला निर्वाचन कार्यलय नुवाकोट अगाडि बम भेटिएको छ । आज बिहान कार्यलय अगाडि बम भेटिएपछि नेपाली सेनाको बम डिस्पोजल टोलीलाई खवर गरिएको थियो अहिले सेनाको टोलीले बम निष्कृय पार्दैछ । नुवाकोटको ढिकुरेमा आज बाम गठबन्धन र कांग्रेसको चुनावी सभा राखिएको थियो । बम राखेको पाइएपछि सभा स्थगित गरिएको छ भने अहिले विदुरको मुख्य सडक अवरुद्ध बनेको छ । यसैवीच जिल्ला प्रशासन कार्यलय नुवाकोटले लिखु गाउँपालिका वडा नं १ ढिकुरे बजारमा मंसिर सात गते विहान ६ बजेदेखि बेलुका नौ बजेसम्म निषेधित क्षेत्र घोषणा गरेको छ । सो क्षेत्रमा कुनै पनि सभा जुलुस गर्न नपाइने स्थानीय प्रशासनले जनाएको छ । बजारको पुर्वमा चौघडा,पश्चिममा बराहफेदी डाँडा, उत्तरमा माझापानी र दक्षिणमा चौखडासम्म निषेधित क्षेत्र कायम गरिएको प्रशासनले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Symbolic violence
Weapons Improvised explosive device (IED)
Primary Cause Election-related incident
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media , INSEC , Police website

0 Comments