Incident Reports

Bomb found in Panchthar

2017-11-23

Province 1, Panchthar, Miklajung

Nepal Army’s Bhairabi Battalion of Fidim shared that a bomb had been found at Imring. The spot is close to Saptami Bazar and borders Illam and Panchthar. The Nepal Army’s temporary base at Tumewa rural mucipality, three hours away from the bomb location, is on its way to diffuse the bomb. पाँचथर र इलामको सीमाना इम्रिङ भन्ने ठाँउमा बम भेटिएको छ । पाँचथरको मिक्लाजुङ र इलामको फाकफोक थुम भन्ने गाँउपालिकाको सीमानाको राँके–रवि खण्डमा बम भेटिएको हो । बम भेटिएको खबर स्थानीयले सुरक्षाकर्मीलाई गरेपछि प्रहरी टोली घटना स्थलमा पुगेको छ । सप्तमी बजार नजिकै रहेका इम्रिङ भन्ने ठाँउमा बम भेटिएको नेपाली सेनाको भैरवी गण दल फिदिमका गणपति शिवराज पन्तले नागरिकन्युजलाई जानकारी दिए । पन्तका अनुसार तुमेवा गाँउपालिकाको मौवा बजारमा राखिएको अस्थायी क्याप्पबाट बम विष्पोजर टोली घटना स्थलमा आउँदैछ । करिव तीन घण्टाको टाढाको दूरीमा रहेको सेनाको टोली घटनास्थल आइपुग्न लागेको बताइएको छ । बम विस्पोज गरेपछिमात्र कस्तो बम भन्ने खुल्ने बताइएको छ । केही दिनअघि मेची राजमार्गको चतुरे बजारमा बम भेटिएको थियो । त्यसको एक साता अघि फिदिम बजारमा बम भेटिएको थियो । सुरक्षा सतकर्ता अपनाइए पनि बम राख्ने क्रम रोकिएको छैन । निर्वाचन हुने दिन नजिकिँदै गर्दा सुरक्षा चुनौती बढ्दै गएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Symbolic violence
Weapons Improvised explosive device (IED)
Primary Cause Election-related incident
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media , Police website

0 Comments