Incident Reports

Three injured in the clash

2017-11-23

Province 1, Okhaldhunga, Champadevi, Ward 9

Three people have been injured in the clash between cadres of Nepali Congress and Left Alliances. Cadres of Nepali Congress Uttam Karki and Durga Shrestha were injured in the clash. Both of them are receiving treatment in Kathmandu. नेपाली कांग्रेस र वाम गठबन्धनका कार्यकर्ताबीच झडप हुँदा ३ जना घाइते भएका छन् । चम्पादेवी गाउँपालिका ९ विलन्दुमा दोहोरो झडप भएको हो । झडपमा परी काग्रेसका दुई र एमालेका एक जना कार्यकर्ता जना कार्यकर्ता घाइते भएका छन् । जिल्लाको चम्पादेबी गाउपाँलिका ९ बिलन्दुमा गएराति झडप हुँदा नेपाली काग्रेसका कार्यकर्ता उत्तम कार्की र दुर्गा श्रेष्ठ घाईते भएका थिए । झडपमा परि घाइते भएका दुई जना को हेलिकोप्टरबाट उपचारका लागि काठमाडौं लगिएको छ । कांग्रेस कार्यकर्ताको टाउकोमा चोट लागेको र काठमाण्डौ स्थित टिचिङ अस्पतालमा उपचार भैरहेका ओखलढुंगाका प्रहरी प्रमुख डिएसपी अर्जुन तिमिल्सिनाले बताए । रातको समयमा अचानक दुई समुहबिच जम्काभेट हुदाँ झडप भएको हुन सक्ने प्रहरी प्रमुख तिमिल्सिनाको भनाई छ । सोही घटनाको प्रतिशोध लिएर विहीबार दिउँसो कांग्रेस नेता तथा कार्यकर्ताहरुले वाम गठबन्धनका ४० वर्षीय काजी सार्कीलाई घरमै गएर आक्रमण गरेका थिए । उनी गम्भीर घाइते भएको गठबन्धनका नेता सुरेश थापाले बताए । वाम गठबन्धनले चम्पादेवी गाउँपालिकाका प्रमुख नबराज केशीको नेतृत्वमा आक्रमण गरेपछि प्रतिकार गरेको जनाएको छ । गठबनधनका नेता विनोद सुनुवारले गाउँपालिका प्रमुख नबराज केशीले नै घरमा बसेका व्यक्तिलाई कुटपीट गरेको आरोप लगाए । घटनाबारे बुझ्न टेलिफोन गर्दा गाउँपालिका प्रमुख केशीको फोन दिनभरी लागेको छैन ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Unclear
Primary Cause Election-related incident
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Left Alliance (CPN-MC, UML & others)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 10
Actor 2 - Affiliation Nepali Congress and affiliated org
Actor 2 - Youth unknown
Total Injured 3
National/Online Media , INSEC

0 Comments