Incident Reports

Two arrested for anti-election activities

2017-11-23

Province 1, Ilam, Illam

A teacher of Bhagwati Secondary School of Illam, Khinmaya Pariyar was arrested by police for being involved in anti election activities. Khinmaya Pariyar,head of Dalit commission of Nepal Communist party was arrested on November 23 said S.P Bipin Karmacharya. इन्सेक इलाम जिल्ला प्रतिनिधि कोकिला ढकालका अनुसार निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले भगवती मावि इलाममा कार्यरत शिक्षक खिनमाया परियारलाई गिरफ्तार गरेको छ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको दलित आयोग प्रमुख रहेकी खिनमायालाई निर्वाचन विरोधी गतिविधिमा संलग्न भएकाले मङ्सिर ७ गते गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी विपिन कर्मचार्यले जानकारी दिए । नेकपाका कार्यकर्ता डम्बर मगरलाई पनि प्रहरीले मङ्सिर ६ गते राति इलामबाटै गिरफ्तार गरेको छ । मगर युवा सङ्गठन प्रमुख रहेको एसपी कर्मचार्यको भनाई छ । यसअघि मङ्सिर १ गते प्रहरीले अन्य चार जना कार्यकर्तालाई इलामका विभिन्न स्थानबाट गिरफ्तार गरेको थियो । इलाम नगरपालिका-५ बाट ३२ वर्षीया मुना भन्ने बसुन्धरा कार्की, इलाम नगरपालिका-११ बाट २७ वर्षीय सञ्जीव फागो, देउमाई नगरपालिका-८ बाट ६६ वर्षीय मोहन बराल र इलाम नगरपालिका- १ बाट २६ वर्षीय विशाल राईलाई गिरफ्तार गरिएको र उनीमाथि अनुसन्धान भइरहेको एसपी कर्मचार्यले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Arrest (politically significant)
Secondary Form Other forms of non-violent protest
Primary Cause Election-related incident
Actor 1 - Number of people 2
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
INSEC , Local Newspaper - Jhapa

0 Comments